काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आएको छ । पछिल्लो मत परिणाम अनुसार कुल १२ सय ८८ मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको १२०० मत र प्रतिद्धन्द्धी भीम रावलले ८८ मत पाएका छन् ।
हाल सम्मको नतिजा ओली बाह्र सय रावल अठासी
ताजा समाचार
म्यानमारमा आज राष्ट्रपति चयन हुँदै
२ मिनेट अघि
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
१६ घन्टा अघि




