चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।
एमाले महाधिवेशनः निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमा
ताजा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज
१६ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
१६ घन्टा अघि