चुनावी मैदानमा: दुई दर्जन ठेकेदार पनि ! को-को हुन् ? | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

काठमाडौँ, २२ कार्तिक । निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुइै दर्जन व्यवसायीलाई दलहरुले चुनावी मैदानमा उतारेका छन्।  निर्माण व्यवसायी महासंघको सुचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेको छन्।

निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण ब्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ, महासंघका महासचिव रामशरण देउजाले भने, सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठको अनुमान छ। आजको कान्तिपुरमा खबर छ।

ताजा समाचार