गमगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गमगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको सहयोग

मुगु । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई  राहत सहयोग गरेको छ ।

साेमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन ।

खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);