कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी शुल्क १० हजार | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी शुल्क १० हजार

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले जिल्ला सभापतिको लागि उम्मेदवारी शुल्क १० हजार तोकेको छ ।

यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ । जिल्ला सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);