काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ ।
अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
ताजा समाचार
सेयर बजार २३ अंकले ओरालाे
९ घन्टा अघि
कर्जन्हा नगरपालिकाकाे मेयरमा एमालेका उम्मेदवार विजयी
१० घन्टा अघि
प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन
११ घन्टा अघि
तीन दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख
१२ घन्टा अघि