नियन्त्रित लागूऔषध सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नियन्त्रित लागूऔषध सहित पक्राउ

१० माघ, मोरङ
सुनसरी धरान उपमहानगरपालिका–११ जोर सखुवा बस्ने १६ बर्षीय रंजित बि.क.लाई प्रहरीले नियन्त्रित लागूऔषध एभिल १२ एम्पुल, लुपिजेसिक १२ एम्पुल र डाईजेल्याप १२ एम्पुल सहित पक्राउ गरेको छ । बिराटनगर उपमहानगरपालिका–२१ स्थित बिराटनगर भंसार

नियन्त्रित लागूऔषध सहित पक्राउ

१० माघ, मोरङ
सुनसरी धरान उपमहानगरपालिका–११ जोर सखुवा बस्ने १६ बर्षीय रंजित बि.क.लाई प्रहरीले नियन्त्रित लागूऔषध एभिल १२ एम्पुल, लुपिजेसिक १२ एम्पुल र डाईजेल्याप १२ एम्पुल सहित पक्राउ गरेको छ । बिराटनगर उपमहानगरपालिका–२१ स्थित बिराटनगर भंसार कार्यालयको १ नम्वर ढाट अगाडी लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);