लागूऔषधसहित लिम्बु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

लागूऔषधसहित लिम्बु पक्राउ

मोरङ,१२ जेठ । नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन–९ एम्पुलसहित तेह्रथुम आठराई गाउँपालिका–४ बस्ने १९ वर्षीय अनिश लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);