आँखा क्यान्सरको सबै उपचार तिलगंगाबाटै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आँखा क्यान्सरको सबै उपचार तिलगंगाबाटै

काठमाडौं, २० कात्तिक । तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ ।  यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा क्यान्सर विभाग खोलेको छ भने अस्पतालमै किमोथेरापी लगायत अन्य उपचार सेवासमेत सुरु भईसकेको छ ।

‘पहिले किमोथेरापी दिन कान्तिबालल वा भक्तपुर क्यान्सर अस्पताल जानुपर्नेमा अब यहीबाट हुन्छ’ अस्पतालकी आई अन्कोलोजिस्ट तथा आकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले बताए । यो खबर आजको नागरिकमा छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);