२५ हजार नेपालीले अकालमै ज्यान गुमाउँछन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

२५ हजार नेपालीले अकालमै ज्यान गुमाउँछन्

काठमाडौँ, २० कात्तिक । सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक २५ हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एउटा तथ्यांकले देखाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसक्दा सुर्तीजन्य पदार्थ सेवनका गर्नेको संख्या बढ्दै गएको छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);