उपेन्द्र यादवका बागीले लिएनन् उम्मेदवारी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १९ कार्तिक । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।

मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिएको थियो । उम्मेदवारी फिर्ताका लागि नेताहरुले ठाकुरलाई मनाउने प्रयास नगरेका होइनन् । तर, ठाकुरले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान राखेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);