प्रदेश १ मा नयाँ सरकार गठनका लागि २१ घण्टाको समय, प्रदेश प्रमुखद्वारा दलहरुलाई आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

प्रदेश १ मा नयाँ सरकार गठनका लागि २१ घण्टाको समय, प्रदेश प्रमुखद्वारा दलहरुलाई आह्वान

काठमाडौं । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई भोलि मंगलबार १ बजेभित्र आफ्नो दावी पेश गर्न आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन् । मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र राईले सत्ता गठबन्धनका तर्फबाट दाबी गर्ने तयारी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);