कांग्रेसले ग-र्याे संवैधानिक व्यवस्था उल्लंघन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसले ग-र्याे संवैधानिक व्यवस्था उल्लंघन (भिडियाेसहित)

काठमाडाैं । समयमै १४ औं महाधिवेशन गर्न नसकेको सत्ताको नेतृत्वकर्ता दल नेपालीकांग्रेसले संवैधानिकव्यवस्था नै उल्लंघन गरेको पाइएको छ ।

कांग्रेसले संविधानमा रहेको राजनीतिकदलसम्बन्धीव्यवस्थाको उल्लघङ्न गरेपछि पार्टीको वैधानिकतामाथिप्रश्न उठेको छ ।

पाँचवर्षभित्रपदाधिकारीको निर्वाचन गर्नैपर्ने व्यवस्थालाई छलेको कांग्रेसको वैधानिकता संकटमा पर्दासमेत नेतृत्वभने बेखबरजस्तै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);