नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्ष दललाई दिनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्ष दललाई दिनुपर्नेमा जोड

nepali congress

काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्ष दललाई दिनुपर्नेमा जोड दिएको छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद पुष्पा भुुसालले संविधान र राजनीतिक दल सम्बन्धी कानुन अनुसार नेकपाले सभामुख र उपसभामुख मध्ये १ पद छोड्नुपर्ने माग गरेका हुन् । दुबै पद ओगटेर सरकारले संविधानको उल्लंघन गरेको उनको आरोप छ ।

एकदलीय सत्तालाई स्थापित गर्ने कुरा संविधानले स्वीकार नगरेको भन्दै उनँले लोकतान्त्रिक अभ्यास गर्न सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);