हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिन लागेकी छिन् । उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजिनामा दिन लागेकी हुन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुन भन्दा अगाडि उनले राजीनामा घोषणा गर्न लागेकी हुन् ।
मुख्यमन्त्री शाक्यले राजीनामा दिदै
ताजा समाचार
महिला फुटबलमा एपिएफको चुनौती थपिँदै
४३ मिनेट अघि




