चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

जाजरकोट । शिवालय गाउँपालिकामा चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवालय गाँउपालिका–६ सुङ्गुरखालीका २९ बर्षीय नवीन शाही र २२ बर्षीय मनोज शाही रहेका छन् ।

शिकार खेल्दै गर्दा नवीन पक्राउ परेका थिए भने अर्काको घरमा बन्दुक भेटिएपछि पक्राउ गरिएको थियो । दुबै जनाबाट दुई–दुई थान बन्दुक फेला परी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);