रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको सहज जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति  घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १/१ गोल गरे । खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);