मन्त्रिपरिषद्ले पायो पूर्णता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मन्त्रिपरिषद्ले पायो पूर्णता

mantriparisad office

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद् विस्तार भएको हो । सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);