काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् ।
कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी
ताजा समाचार
आज नेपाल नर्सिङ दिवस
१ घन्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
२ घन्टा अघि
एमाले संसदीय दलको बैठक आज
२ घन्टा अघि