काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् ।
कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी
ताजा समाचार
शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल
११ घन्टा अघि
कुशलको शतकमा नेपालको रबाफिलो जित
११ घन्टा अघि
जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
११ घन्टा अघि




