नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा छलफल गर्नुको साथै टुंगोमा पुग्ने तयारी रहेको बताईएको छ ।

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धनभित्रैबाट आलोचना भइरहेको छ । दलहरुबीच मन्त्रालयको भागबण्डा समेत मिल्न नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);