किन दिएनन् नेमकिपाका अध्यक्ष विजुक्छेले उम्मेदवारी? | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

भक्तपुर, १६ कार्तिक। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवारी दिएका छैनन्। उनले लगातार ५ पटकसम्म जित हात पारेका थिए।

नेमकिपाबाट भक्तपुर क्षेत्र नम्बर १मा प्रतिनिधिसभातर्फ प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुवै निवर्तमान सांसद हुन् ।

प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् । भावी पुस्तालाई अवसर दिएको भन्दै उनले मनोनयन दर्ता नगराएका हुन्।

ताजा समाचार