आज प्रतिनिसभा बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज प्रतिनिसभा बैठक

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ । आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-२०७८’ सम्बन्धी पत्राके व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);