मेयर पदमा पराजित अन्सारी फेरी उत्रिए मैदानमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

वीरगञ्ज, १६ कार्तिक । दोस्रो चरणमा भएको स्थानीय तहको चुनावमा वीरगञ्ज महानगरपालिकामा मेयर पदका लागि उम्मेदवारी दिएका रहबर अन्सारीलाई माओवादी केन्द्रले फेरी प्रदेश सभा तर्फको सदस्य उम्मेदवार बनाएको छ। उनी मेयर पदका लागि उठेर पराजित भएका थिए । उनको जम्मा मत ८ हजार ३ सय ५ आएको थियो।

उनी पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्। वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले जित हासिल गरेको हो।