अन्तत: कास्कीमा कांग्रेसले यसरी टुङग्यायो उमेद्वार | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कास्की, १६ कार्तिक । नेपाली कांग्रेसले कास्कीका उमेद्वारको पनि टुङगो लगाएको छ। कांग्रेसले कास्कीको क्षेत्र नं १ प्रतिनिधा सभामा कानुनमन्त्री समेत रहेका यज्ञ बहादुर थापालाई उमेद्वार बनाएको छ।

प्रदेशतर्फ क्षेत्र नम्वर १ को (क) मा जीवन परियारलाई उमेद्वार बनाएको छ। भने क्षेत्र (ख) मा कृष्ण बहादुर के सी उमेद्वार भएका छन्। केसी कांग्रेसको जिल्ला सभापति हुन्।

प्रतिनिधी सभाको क्षेत्र नम्बर २ मा देबराज चालिसे उमेद्वार हुँदा प्रदेशको (क) मा गुरू बराल र (ख) मा विन्दू थापा उम्मेदवार बनेका छन्। प्रतिनिधि सभा ३ मा शुक्रराज शर्मा उमेद्वार बनेका छन् भने प्रदेश सभाको (क) मा शारदा पौडेल र (ख) मा भोज ब गुरूड़ग (सिकन्दर) उमेद्वार भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);