संसद् बैठक ७ असोजसम्म स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

संसद् बैठक ७ असोजसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ ।

एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);