आज शुक्रबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज शुक्रबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले गिरावट

काठमाडौं । आज शुक्रबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ ।

आज शुक्रबार सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ । हिजो बिहीबार सुन प्रतितोला ९० हजार ५ सयमा काराेबार भएकाे थियो ।

यसैगरी चाँदी ३० रूपैयाँले घट्दै प्रतितोला १ हजार १ सय ७० रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);