मंगलबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मंगलबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढ्यो

काठमाडौं । आज मंगलबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको छ ।


आज मंगलबार सुन प्रतितोला ८९ हजार २ सय निर्धारण गरिएको छ । हिजो सोमबार सुन प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदी ५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार १ सय ४० रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);