बढ्याे सुनकाे मूल्य | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

बढ्याे सुनकाे मूल्य

काठमाडौं।  सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढेको छ ।

बिहीबार प्रतितोला दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ८० रूपैयाँले बढेर तीन हजार ६० रूपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नाै सय ९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Leave a Reply