आज सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले गिरावट

काठमाडौं । आज सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले गिरावट आएको छ ।


आज सोमबार सुन प्रतितोला ८८ हजार ९ सय निर्धारण गरिएको छ । हिजो आइतबार सुन प्रतितोला ८९ हजार १ सयमा कारोबार भएको थियो ।

यसैगरी चाँदी १५ रूपैयाँले घट्दै प्रतितोला १ हजार १ सय ३५ रूपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);