बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनीत गरेकी छन् ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा. जगतबहादुर बस्नेत, सदस्यहरूमा निलम ताम्राकार , रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् ।

नवनियुक्त पदाधिकारीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);