नेपाल र बंगलादेशबीचकाे खेल जारी, राष्ट्रिय टोलीबाट सविताको डेब्यु गोल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल र बंगलादेशबीचकाे खेल जारी, राष्ट्रिय टोलीबाट सविताको डेब्यु गोल

काठमाडौं । सविता राना मगरले राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी नेपाल र बंगलादेशबीचकाे पहिलो मैत्रीपूर्ण खेलको १४ मिनेटमा युवा खेलाडी सविताले डेब्यु गोल गरेकी हुन् ।

सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर विमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । सविता यू-१९ टोलीको सदस्य समेत हुन् ।

प्रशिक्षक फिलिप्स ग्यारीले सविता सङै प्रिती राईले डेब्यु गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);