राजनीति

सर्वदलीय बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनुभएको सर्वदलीय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन) बारे छलफल हुनेछ ।

Related Post
Share

This website uses cookies.