हरितालिका तीजको दिन पशुपतिमा देखिएका दृश्यहरू (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हरितालिका तीजको दिन पशुपतिमा देखिएका दृश्यहरू (फोटो फिचर)

काठमाडाैं । आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीजका अवशरमा देशका विभिन्न मठ मन्दिरमा भक्तजनको भिड लागेको छ । काठमाडौंको आराध्यदेव पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिएपनि दर्शालु भक्तजनहरुको भने भिड लागेको छ ।

बिहानैदेखि पशुपतिनाथ मन्दिरमा रातो सारीमा सजिएका महिलाहरुपूजा एवं दर्शन गर्ने लामबद्ध देखिन्छन् । मन्दिर भित्र जान नपाएपछि भक्तजनहरू बाहिरैबाट दर्शन गरेर फर्केका छन्। फाटो फिचर ।

हरितालिका तीजको दिन पशुपतिमा देखिएका दृश्यहरू ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);