आर्थिक सामाजिक क्रान्ति गर्दै रूपांतरण सहितको समाजवादी व्यवस्था आजको युवाको परिकल्पना : वर्षमान पुन | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

आर्थिक सामाजिक क्रान्ति गर्दै रूपांतरण सहितको समाजवादी व्यवस्था आजको युवाको परिकल्पना : वर्षमान पुन

काठमाडाैं । वाईसियल नेपालको भर्चुवल रास्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र जारी रहेको छ ।

यसै क्रममा राजनीतिक, आर्थिक प्रतिबेदनको छलफल तथा छुटेका सुझाव संकलन सहित सर्वसम्मत पारित भएको छ । तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा द्वारा प्रतिबेदन पारित गराएकाे हाे।

आजको बन्द सत्रमा रिपोटिंग् पछी पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता स्थायी कमिटी समिति सदस्य बर्षमान पुन अनन्तले प्रशिक्षण गरेका थिए।

प्रशिक्षणको क्रममा पूर्व अर्थमन्त्री पुन द्वारा राजनीतिक आर्थिक तथा आगामी समाजवादी कार्यभार को बिषयलाई केंद्रित गरी धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);