इपिएलमा म्यान्चेस्टर युनाइटेडको कठिन जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इपिएलमा म्यान्चेस्टर युनाइटेडको कठिन जित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग (इपिएल) मा म्यान्चेस्टर युनाइटेडले कठिक जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले उल्भ्समाथि १-० गोलको कठिन जित निकालेको हो ।

उल्भ्सको मैदानमा युनाइटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे। खेलको ८१ औं मिनेटमा ग्रीनउडले गोल गरेका हुन्। उनले डेब्यु खेलाडी राफायल भरानको पासमा सदूपयोग गरे । 

दोस्रो जितसँगै युनाईटेडले तीन खेलमा सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ। उल्भ्सको यो लगातार तेस्रो हार हो। अंकविहीन उल्भ्स १८ औं स्थानमा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);