ओली नेतृत्वको सरकारले घोषणा गरेको वडा वडामा हेलिप्याड भन्ने नारा नारामामात्रै सिमित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओली नेतृत्वको सरकारले घोषणा गरेको वडा वडामा हेलिप्याड भन्ने नारा नारामामात्रै सिमित (भिडियाेसहित)

बागलुङ । गण्डकी प्रदेशको दोस्रो ब्यापारी केन्द्र बागलुङ सदरमुकाममा अहिलेसम्म हेलिकप्टर अवतरण गर्ने हेलिप्याड नहुँदा समस्या हुने गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको वडा वडामा हेलिप्याड भन्ने नारा नारामा मात्रै सिमित हुन पुगेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);