नेकपा एसको संसदीय दलको बैठक बस्दै, माधवकुमार नेपाल संसदीय दलको नेता बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपा एसको संसदीय दलको बैठक बस्दै, माधवकुमार नेपाल संसदीय दलको नेता बन्दै

madhab kumar nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।

बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरिने बताइएको छ । यस्तै बैठकबाट प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ ।

सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);