क्रियाशिल सदस्यताको विवादलाई लिएर रौतहटका कांग्रेस नेताहरु सानेपामा धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

क्रियाशिल सदस्यताको विवादलाई लिएर रौतहटका कांग्रेस नेताहरु सानेपामा धर्ना

nepali congress

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा क्रियाशिल सदस्यताको विवादलाई लिएर आइतबारबाट अर्को धर्ना सुरु हुने भएको छ ।

नेपाली कांग्रेस रौतहट क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै विरोध स्वरुप धर्ना गर्न लागिएको रौतहटका एक कांग्रेस नेताले बताए ।

यसअघि नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले क्रियाशिल सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग सहित सुरु गरेको धर्ना तथा रिले अनसन शनिबार मात्रै तोडिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);