कांग्रेसको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय गर्न कांग्रेसले मंगलबारका लागि पदाधिकारी बैठक बोलाएको हो ।

कांग्रेसको शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । सो बैठकले केन्द्रीय महाधिवेशनका विषयमा भने कुनै निर्णय गरेको थिएन । क्रियाशिल सदस्यता विवादलाई कारण देखाउँदै वडा अधिवेशन स्थगित गरिएको थियो ।

क्रियाशिल छानबिन समितिले पनि मंगलबार नै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);