२४ घण्टामा २४ सय ८२ जना संक्रमित, ४४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२४ घण्टामा २४ सय ८२ जना संक्रमित, ४४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार २ सय ९० परीक्षण हुँदा २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ७ सय ११ पीसीआर परीक्षण मध्ये १ हजार ८ सय ६२ संक्रमण र ५ हजार ५ सय ७९ एन्टिजेन परीक्षण गर्दा ६ सय २० मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८१ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३५ संक्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);