प्रदीप नेपाल पनि एकीकृत समाजवादीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

प्रदीप नेपाल पनि एकीकृत समाजवादीमा

काठमाडौं । एमालेबाट अलग्गिएर माधवकुमार नेपाल समूहका नेताहरु नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

सनाखतका लागि प्रदीप नेपाल पनि पुगेका छन् । प्रदीप नेपालले पनि माधवकुमार नेपाललाई साथ दिएका छन् ।

एमाले पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका झलनाख खनाल, माधवकुमार नेपाल, प्रदीप नेपालसहितका शीर्षनेताहरु एकीकृत समाजवादी दल गठनमा लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);