भरुवा बन्दुक सहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भरुवा बन्दुक सहित एकजना पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलु खर्क बस्ने ३७ वर्षीय खगेन्द्र राईलाई १ थान भरुवा बन्दुक सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले राईको घर तालसी गर्दा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);