प्रतिष्ठानको करार सेवा परीक्षामा अनियमितता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, १२ कार्तिक । कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिईएको परीक्षामा चरम अनियमितता देखिएको छ।

असोज २१ गते लिईएको परिक्षा केन्द्रीय कार्यालय जुम्लामा हुने गरोखापत्रमा सुचना प्रकाशित भए पनि काठमाडौंको सम्पर्क कार्यालमा समेत परीक्षा लिईएको पाईएको हो।

अनेरास्ववियु जुम्लाका पुर्वअध्यक्ष लोकेन्द्रराज गिरीले प्रतिष्ठान पदाधिारीले परीक्षा अमर्यादित रुपमा सञ्चालित गरिएको अरोप लगाए। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);