काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।
संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा राजीनामा दिएपछि शाक्य चयन भएकी हुन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।