एमालेले गर्‍यो नेपालसहित १४ सांसदमाथि कारबाही, सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

एमालेले गर्‍यो नेपालसहित १४ सांसदमाथि कारबाही, सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै उनीहरुको पद खारेज गरेको छ ।

एमालेले मंगलबार नेपालसहितका १४ सांसदको पद खारेजीको माग गर्दै संसद सचिवालयमा पत्र दर्ता गरेको हो । एमालले १४ सांसदलाई कारबाही गरेको सम्बन्धमा निर्वाचन आयोगलाई समेत जानकारी गराई सकेको बताइएको छ ।

एमालेले कारबाही गरेका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी रहेका छन् ।

Leave a Reply