आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यूएई र ओमानमा संयुक्त रूपमा हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको हो ।

भारतमा हुने भनिएको विश्वकप कोरोनाका कारण यूएई र ओमानमा हुने गरी अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म सारिएको छ । तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ ।

सुपर–१२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);