काठमाडौंभित्र र धुलिखेलसम्म चल्ने मेट्रोरेलको यस्तो छ प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ।

बर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो। राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य संयोजक रहेको समितिले प्रतिवेदन तयार गरेको बोर्डले जनाएको छ । आजको कारोबारमा खबर छ।

अध्ययन प्रतिवेदनअुसार

दुवै रुट ७९ किलोमिटरको हुने छ।
चार बर्षभित्र निर्माण सम्पन्न हुन सक्ने छ।
दुवैको लागत ५ खर्ब ३६ अर्ब लाग्ने छ।
दुवैलाई ३५ ३५ मेगावाट विद्युत आवश्यक पर्ने छ।
दैनिक साढे तीन लाख यात्रुलाई सेवा दिन सकिने छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);