आगलागी मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आगलागी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । आगलागी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आगलागी मुद्दामा फरार वर्ष २८ का केसव गिरीलाई आइतबार पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको छ ।

बाँकेको ईन्द्रपुर बस्ने गिरीलाई जिल्ला अदालत बाँकेले २०७७ साल फागुन १७ गते ६ महिना कैद तोकेको थियो । निज गिरी हालसम्म फरार अवस्थामा थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);