जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


रोल्पा । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुण्टिगढी गाउँपालिका ४ बस्ने ४० वर्षीय टिका राम सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार